रुसमा ९६ वर्षदेखि लेनिनको शव

असोज ५ गते । काठमाडौं। रुसी क्रान्तिका सबैभन्दा ठूलो नायक भ्लादमिर लेनिनको अगुवाइमा रुसमा जार शासनको अन्त्य भएको थियो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि सन् १९२२ मा सोभियत संघको स्थापना भयो र विश्व महाशक्ति बन्यो । सन् १९२४ मा लेनिनको मृत्यु भयो । तर लेनिनको मृत्यु भएको ९६ वर्ष भैसक्दा पनि उनको शव अहिलेसम्म सुरक्षित रुपमा … Continue reading रुसमा ९६ वर्षदेखि लेनिनको शव